१८ मंसिर २०७९, आईतवार   116 पटक हेरिएको


image

काठमाडौं:- एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको मङ्सिर १६ गते शुक्रबार बसेको सञ्चालक समितिको ३८२ औ बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको बोनस सेयर १० प्रतिशत र नगद लाभांश ०.५२६३१५८ प्रतिशत (कर प्रयोजनका लागि समेत ) गरी गरी कुल १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्विकृत भई कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।





सम्बन्धित समाचार