१६ मंसिर २०७९, शुक्रबार   179 पटक हेरिएको


image

काठमाडौं :- अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको आज मङ्सिर १६ गते शुक्रबार बसेको सञ्चालक समितिको (२४-१०) औ बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको बोनस सेयर ८  प्रतिशत र नगद लाभांश ०.४२१ प्रतिशत (कर प्रयोजनका लागि  समेत) गरी कुल ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।





सम्बन्धित समाचार