१५ मंसिर २०७९, बिहीबार   150 पटक हेरिएको


image

काठमाडौं:- आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको मङ्सिर १४ गते बसेको ३०४ औ बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाइ बोनस सेयर ५ प्रतिशत र नगद लाभांश ५ प्रतिशत (कर प्रयोजनका लागि समेत ) गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंकबाट स्विकृत भई बैंकको कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरे पछी वितरण गरिने छ ।





सम्बन्धित समाचार