२४ कार्तिक २०७७, सोमबार   110 पटक हेरिएको


image

आज शेयर बजार ४.२२ अंकले बढेर १६५२.८० को विन्दुमा कायम भएको छ ।बजार सामान्य अंकले बढेर १६५२.८० को बिन्दुमा पुगेको छ भने  लगानीकर्ता को उत्साह घटकों छैन । सबै बैंक , विकास बैंक, जीवन बीमा ,लघुबित्त आदि क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।

आज कारोबार समय भर (Total Scrips Traded) १ सय ९५ कम्पनीको १००३५३१३ कित्ता शेयर किनबेच हुँदा (३६९९८७९७२६ )३ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 आज गुमाउने मा घलेम्दी हाईड्रो ,पाचथर पावर कम्पनी, युनिभर्शल पावर आदि रहेको छ ।

आज बजारमा सामान्य सुधार हुदा बजार यी कम्पनीका लगानीकर्ता ले राम्रो कमाएको छन ,कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, मिथिला लघुबित्त वित्तीय संस्था,सानिमा जनरल इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, बोटलर्स नेपाल, साधना लघुवित्त वित्तीय संस्था, साल्ट टेडिङ्ग कर्पोरेशन , डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले सवै भन्द धेरै आम्दानी गरेका छन् ।





सम्बन्धित समाचार