१४ आश्विन २०७९, शुक्रबार   253 पटक हेरिएको


image

पालिका एक्सप्रेस, कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले २०७८/०७९ को सञ्चित मुनाफाबाट शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस कुमारी बैंकको सञ्चालक समितिको असोज १४ गते बसेको ८/०७९/०८० बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश  नेपाल राष्ट्र बैंकबाट स्वीकृती भए पछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने  छ  ।





सम्बन्धित समाचार