११ आश्विन २०७९, मंगलवार   152 पटक हेरिएको


image

पालिका एक्सप्रेस, मेन्छीयाम हाइड्रोपावर लिमिटेडले सर्ब-साधारणको लागि  साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि निबेदन दिएको छ । कम्पनीले रुपैया १०० अंकित दरमा १६ लाख २७ हजार ७५० कित्ताको १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले शेयर निष्कासन गर्नको लागि साउन १८ गते बोर्डमा निबेदन दिएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्याटिल  लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार