२२ कार्तिक २०७७, शनिबार   212 पटक हेरिएको


image

अहिलेको समय भनेको नेप्सेमा सूचिकरण कम्पनीहरुले लाभांश प्रस्ताब  गर्ने समय हो । यही  लघुबित्त ५० कम्पनीहरू मध्ये शनिबारसम्ममा आधा दर्जन लघुवित्त कम्पनीले गत आर्थिक वर्षबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् ।

घोषणा गरिएको लाभांशमध्ये हालसम्म सबै भन्दा बढी दिनेमा समता लघुबित्तले  २६.३२ प्रतिशत घोषणा गरेको छ भने सबै भन्दा कम प्रतिशत दिनेमा १२.६३  प्रतिशत आर. एस डी. सि लघुबित्तले  लाभांश घोषणा गरेका छन् ।

यी कम्पनीले लाभांश घोषणा गरेको भएता पनि साधारण सभा तथा बुकक्लोज मिति तोकेका छैनन् ।





सम्बन्धित समाचार