१७ भाद्र २०७९, शुक्रबार   193 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।सेप्टेम्बर १ २०२२ (१६ भाद्र २०७९) मा आईओसीबाट मूल्य बढेर आए पछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । जसअनुसार अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।





सम्बन्धित समाचार