२२ कार्तिक २०७७, शनिबार   239 पटक हेरिएको


image

मेष 

कुनै पनि अनाबश्यक बिबादमा परिएला, धैर्यले काम लिनुहोला, टाउको वा अनुहारमा समस्या आउन सक्छ बोल्दा होसियार रहनुहोला । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

वृष 

श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । पढाइ लेखाइतिर एकदम ध्यान जाने खालको समय रहेको देखिन्छ । आर्थिक क्षेत्रमा पनि एकदम प्रगति हुने खालको समय रहेको देखिन्छ । विचार गर्नु होला ।

 मिथुन 

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ ।

 कर्कट 

रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

 सिंह 

घरजग्गा तथा साधन बाहनमा वृद्धि हुनेछ, आमाको सल्लाहले नया कामको थालनी हुनसक्छ, पशुचौपायाबाट फाइदा होला, आजको दिन उन्नति प्रगति हुने समय छ ।

 कन्या 

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्गे धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छ।

 तुला 

रोकिएको काम सम्पादन हुनेछ भने आयस्रोत समेत बढ्ने समय छआजको दिन अनाबश्यक कार्यमा खर्च होला, तपाइको खुट्टा तान्नेहरुको कमि हुनेछैन, कामबासना बढ्नाले लज्जित हुनुपर्ला, आफ्नो बिबेकले काम लिनुहोला ।

 वृश्चिक 

नयाँ काम बन्ने छ ।धार्मिक कार्यमा रुची बढ्ने खालको समय रहेको देखिन्छ । विदेसबाट सुभ समाचार आउने खालको समय रहेको देखिन्छ ।रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

 धनु 

व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचेभन्दा बढी नै लाभ हुने सम्भावना छ।

 मकर 

बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

 कुम्भ 

 आफ्ना असल साथीभाई  समय बित्ने छ । घरमा प्रचलित अवस्थाको कारण तपाईं दुखी हुन सक्नुहुन्छ। शरद ऋतुको रूख। आफ्नो जोडीको अशिष्ट व्यवहारले आज तपाईंलाई केही कष्ट हुन सक्छ।

 मीन 

शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। समस्याका बाबजुद आंशिक फाइदा हुनेछ।  साथीभाईको  साथ जुट्नाले कामको वातावरण बन्नेछ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार