२१ कार्तिक २०७७, शुक्रबार   122 पटक हेरिएको


image

हिन्दुधर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनेर पुज्ने गरिन्छ । लक्ष्मीलाई सुन्दरताको साथै सफल सौभाग्य,समृद्धि र सम्पन्नताको रुपमा पनि मानिन्छ । त्यसैले आज हामी तपाईहरुलाई लक्ष्मी मातालाई कसरी खुसी पार्ने र सम्पन्न बनाउने भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

अन्त्यसम्म पढेर साथ दिनु होला..

१) कुबेरको मूर्ति घरमा राख्नु होला, लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । कुबेरले लक्ष्मीको रक्षा गर्ने भएकोले कुबेरको मूर्ति राख्ने ठाउँ सफा हुनुपर्ने छ । कुबेर भुलेर पनि नछुटाउनु होला ।

२) श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । धर्मशास्त्र अनुसार श्रीफल भनेको पनि लक्ष्मी नै हुन् । लक्ष्मी को दर्सन, पुजा गर्दा यस्तो कार्य सम्झेर गर्नु होला ।

३) पारोले बनाएका जुनसुकै सामग्री हरु राख्नु लक्ष्मीको लागि विशेष मानिन्छ । पारोले बुनेका चित्र वा मूर्ति घरमा राख्नु फलदायी मानिन्छ । जहाँ श्रीङार त्यहा स्त्री भने जस्तै यस्तो सामान सम्झनु होला सजावट को लागि ।

६) लक्ष्मीलाई अझै खुसी पार्ने अर्को उपाय रहेको छ श्री यन्त्रको प्रयोग र यसको पुजा गर्नाले लक्ष्मी खुसी हुने विश्वास रहेको छ। लक्ष्मी पुजा गर्दा सम्झनुपर्ने हुन्छ ।

४) समुन्द्रबाट उत्पति भएकी भनिएकी लक्ष्मीलाई मुगा निकै मन पर्ने धार्मिक शास्त्रमा उल्लेख छ। मुगा चढाउँदा धन प्राप्त हुने विश्वास छ ।

५) चाँदिले बनेका लक्ष्मी र गणेशका मूर्ति एकै ठाउँमा राख्नु राम्रोे मानिन्छ । घरमा राखिएका यस्ता मूर्तिको पुजा दैनिक रुपमा गरिनुपर्ने छ ।

७) कमलको बियो लक्ष्मीलाई चढाउँदा लक्ष्मी प्रसन्न हुने विश्वास रहेको छ । कमलको बियोले घरमा धनको वृद्धि हुने छ।





सम्बन्धित समाचार