२० श्रावण २०७९, शुक्रबार   189 पटक हेरिएको


image

पालिका एक्सप्रेस,एनएमबि क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलले गत आर्थिक बर्ष २०७८/०७९ को मुनाफाबाट एनएमबि फिफ्टी(NMB-50) र एनएमबि हाइब्रिड फण्ड एल १(NMB Hybrid Fund-1) को लाभांश घोषणा गरेको हो । 

एनएमबि फिफ्टी फण्ड र एनएमबि हाइब्रिड फण्ड एल १ का का इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनार्थ साउन ३१ गते १ दिनका लागि बुकक्लोज समेत गर्ने निर्णय गरेको छ । यसकारण साउन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्ने छन् ।





सम्बन्धित समाचार