२१ कार्तिक २०७७, शुक्रबार   88 पटक हेरिएको


image

चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। उनलाई सोमबार मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो।हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।
आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।





सम्बन्धित समाचार

आग,’ लागी नियन्त्रण, मौसम सफा होला त ?

 १७ चैत्र २०७७, मंगलवार