३१ असार २०७९, शुक्रबार   294 पटक हेरिएको


image

पालिका एक्सप्रेस, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्व-साधारणलाई साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ ।

कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आईपीओ जारी हुने घोषणा गरेका हुन् ।

यस कम्पनीको सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । सोहि समारोहमा केटीभीका  अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले शेयर निष्कासन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन ।-कान्तिपुर





सम्बन्धित समाचार