२८ असार २०७९, मंगलवार   193 पटक हेरिएको


image

पालिका एक्सप्रेस , धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले  सर्ब-साधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्रि गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर निष्कासन तथा बिक्रि गर्न नियामक निकायबाट असार २४ गते अनुमति प्राप्त गरेको छ ।प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ लाख ३१ हजार कित्ताको ३ करोड ३१ लाख रूपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय सेबोनमा निवेदन दिएको थियो । 

कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ  ।





सम्बन्धित समाचार