२८ असार २०७९, मंगलवार   196 पटक हेरिएको


image

पालिका एक्सप्रेस ,सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले  स्थानीय तथा सर्ब-साधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्रि गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर निष्कासन तथा बिक्रि गर्न नियामक निकायबाट असार २३ गते अनुमति प्राप्त गरेको छ । प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २० लाख कित्ताको २० करोड रूपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न कार्तिक २९ गते सेबोनमा निवेदन दिएको थियो । 

कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ  ।





सम्बन्धित समाचार