२८ असार २०७९, मंगलवार   301 पटक हेरिएको


image

पालिका एक्सप्रेस, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले  सर्ब-साधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर निष्कासन तथा बिक्रि गर्न नियामक निकायबाट असार २४ गते अनुमति प्राप्त गरेको छ । यस लघुवित कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९ लाख ७५ हजार कित्ताको ९ करोड ७५ लाख रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न चैत्र ३० गते सेबोनमा निवेदन दिएको थियो ।

कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार