२१ कार्तिक २०७७, शुक्रबार   135 पटक हेरिएको


image

मेष 

मनले आटेका कुराहरु पुरा हुनेछन, बुद्दि पुर्याएर काम लिनुहोला । आजको दिन कुनै बिशेष काममा सहभागी भइएला । हजुर बोलेका कार्यहरु लागु हुनेछन । बिरोधीहरु कम हुदै जाने छन  ।

वृष 

तपाईको राम्रो प्रगति हुने खालको समय रहेको देखिन्छ । तपाईले गरिराख्नु भएको कामलाई निरन्तरता दिनु भयो भने एकदम राम्रो हुने खालको समय रहेको देखिन्छ ।

 मिथुन 

व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

 कर्कट 

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीतवर्गबाट विशेष सहयोगपनि मिल्छ ।

 सिंह 

वैवाहिक जीवनले केही नराम्रो प्रभाव लिएर आउँछ; तपाईंले आज यसको सामना गर्नुपर्ने हुन सक्छ।तपाईं भावनात्मक रूपमा धेरै कमजोर हुनुहुनेछ – त्यसैले तपाईंलाई चोट पर्ने परिस्थितिबाट टाढा रहनुहोस्। एकतर्फे मायाप्रीतिले तपाईंको मुटु मात्र दुख्नेछ।

 कन्या 

दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्ने समय छ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ।

 तुला 

आजको दिन दाम्पत्य जीवन सुखमय रहनेछ, ससुराली पक्षबाट पनि सहयोग पाइनेछ, कुनै साझेदारी सम्बन्धी ब्यबसाय शुरु हुनसक्छ, डुबेको धन पनि प्राप्त हुनसक्छ ।

 वृश्चिक 

 अधुरा काम बन्ने खालको दिन रहेको देखिन्छ । विभिन्न वस्तुको उपभोग गर्न पाइने खालको समय रहेको देखिन्छ । केहि नयाँ ठाउँको यात्रा हुने छ ।

 धनु 

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ ।

 मकर 

आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

 कुम्भ 

तपाईंलाई प्रतिकूल प्रतिक्रिया प्राप्त हुन सक्छ। मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन्। अचानक धनको लाभ हुने योग रहेको छ । । आफ्नो आवेग नियन्त्रण गर्नुहोस् । व्यापार साझेदारले सहायतापूर्ण व्यवहार गर्नेछन् । आज तपाईंका कुनै पनि योजना बनाउनु अघि आफ्नो जोडीलाई सोध्नुभएन भने,

 मीन 

रोकिएका काममा बन्न सकनेछ। समयमा सजग रहनुपर्ला। लगनशील बन्नेहरूलाई दिगो फाइदा हुन सक्छ। टाढिएका आफन्तजन नजिकिनेछन्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार