२० असार २०७९, सोमबार   276 पटक हेरिएको


image

पालिका एक्सप्रेस,ङादी ग्रुप पावर कम्पनी लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ । कम्पनीको १५० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता २६३.६० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ५०९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । 

कम्पनीको सो हकप्रद शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।यस कम्पनीले हकप्रद शेयर निष्कासनको लागि असार ९ गते अनुमति प्राप्त गरेको थियो ।





सम्बन्धित समाचार