१९ असार २०७९, आईतवार   313 पटक हेरिएको


image

पालिका एक्सप्रेस, बिपीडब्लु लघुवित्त वित्तीय संस्था साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यस कम्पनीले शेयर निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निबेदन दिएको  छ ।

लघुवित्त कम्पनीले साधारण शेयर (आईपीओ) निष्काशन गर्न असार ८ गते बोर्डमा आवेदन दिएको हो ।लघुवित्त कम्पनीले रुपैया १०० अंकित दरमा ९७ हजार कित्ताको ९७ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।

यस लघुवित्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।





सम्बन्धित समाचार