१८ असार २०७९, शनिबार   257 पटक हेरिएको


image

पालिका एक्सप्रेस,इङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ  ।कम्पनीले साधारण शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्व-साधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १८ लाख कित्ताको १८ करोड रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न असार १६ गते बिहीबार सेबोनमा निवेदन पेश गरेको छ । 

यस कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार