२० कार्तिक २०७७, बिहीबार   132 पटक हेरिएको


image

एजेन्सी । कुरा सुन्दा तपाइलाई अचम्म लग्न सक्छ । अचम्ममा नपर्नुहोस, तर बास्तबिक रहेको छ । एक पुरुषको १३ श्रीमती, सबै गर्भवती । नाइजेरियाका एक नागरिकले १३ जना श्रीमतिसंगै बसेको तस्बिर सार्वजनिक गरेका छन् । अझै रोचक कुरा त् के रह्यो भने १३ जना श्रीमति गर्भवती भएका छन् । सबै पत्नीहरु केहि महिनामा सन्तान जन्माउदै छन् । सबै श्रीमती हरु एउटै घरमा उनीहरुले एक आपसमा प्रेम गर्छन् । रमाइलो साथ् जिबन बिताइरहेका छन् ।

सबै पत्नीहरुको बच्चा जन्माउने मिती तीन देखि पाँच हप्ताको अन्तर रहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेको छ । १३ श्रीमतिका श्रीमान आफैले सामाजिक सञ्जालमा खुसि ब्यक्त गर्दै १३ श्रीमतिको विचमा बसेको तस्विर सार्वजनिक गरेका छन् । नाइजेरियाको कानुन अनुसार धेरै श्रीमति विवाह गर्नु अपराध मानिदैन ।





सम्बन्धित समाचार