PalikaExpress
१८ जेष्ठ २०७९, बुधबार
397 पटक हेरिएको

पालिका एक्सप्रेस, ङादी ग्रुप पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय सेबोनमा निवेदन दिएका छन।

पावर कम्पनीले रुपैयाँ १०० अंकित दरमा १:१.५ को अनुपातमा १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद निष्कासन गर्न जेठ ९ गते सेबोनमा निवेदन दिएको छ।
यस कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।