२० कार्तिक २०७७, बिहीबार   129 पटक हेरिएको


image

काठमाडौं : एभरेष्ट बैंकले १०.५३% लाभांश दिने भएको छ । बैंकले ५.५३% नगद (करसमेत) र ५% बोनस शेयर गरी कुल १०.५३% लाभांशको प्रस्ताव गरेको छ । बैंकको बुधबार साँझ बसेको बैठकले २०७६–७७ को सञ्चित मुनाफाबाट उक्त लाभांश प्रस्ताब गरेको हो ।
एभरेष्ट बैंकले गत वर्ष भने शेयरधनीलाई ५% बोनस २०% नगद र गरी कुल २५% लाभांश दिएको थियो ।
साधारण सभाबाट पारित त्यस्तै नेपाल राष्ट्र बैंक ले स्वीकृत दिएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।
लेख/रचनाको लागि [email protected] मा मेल गर्न सक्नुहुन्छ।





सम्बन्धित समाचार