PalikaExpress
८ जेष्ठ २०७९, आईतवार
687 पटक हेरिएको

पालिका एक्सप्रेस, राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १:१.४७५२ अनुपातमा हकप्रद शेयर जारि गर्न नियामक निकायमा निबेदन पेश गरेको छ ।
यस विद्युत कम्पनीले हकप्रद शेयर जारि गर्न १:१.४७५२ अनुपातमा ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न वैशाख २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।
यस कम्पनीको उक्त हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।