१ जेष्ठ २०७९, आईतवार   384 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपालसरकारले आज जेठ १ गते बाट शुक्रबारको पुरा काम हुने र सातामा २ दुई दिन (शनिबार र आईतबार) बिदा दिने निर्णय सँगै  आज आइतबार पनि सार्वजनिक विदा परेकोले बिभिन्न क्षेत्र सँगै शेयर बजार पनि बन्द हुने भएको छ ।

अब देखि नियमितरुपमा सोमबारदेखि शुक्रबारसम्म शेयर बजार खुल्ने नेप्सेले जनाएको छ । तर भोलि  सोमबार पनि बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा परेकाले सेयर बजार मंगलबार देखि मात्र खुल्ने भएको छ  ।








सम्बन्धित समाचार