२९ बैशाख २०७९, बिहीबार   181 पटक हेरिएको


image

पालिका एक्सप्रेस, श्रृजनशिल  लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्ब-साधारणको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको  छ ।

लघुवित्त वित्तीय संस्थाले रुपैयाँ १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर  जारी गर्नेछ ।

यस कम्पनीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ। लघुवित्त कम्पनीले शेयर जारीको लागि अनुमतिको सेबोनमा ले बैशाख २२ गते निबेदन दिएको छ ।





सम्बन्धित समाचार