२६ बैशाख २०७९, सोमबार   363 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल सरकारले स्थानीय तहको निर्वाचन -२०७९ मतदान मिति २०७९ बैशाख ३० गतेको दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । 

नेपाल सरकार, मन्त्रिपरिषद्बाट वैशाख २५ गते निर्णयबाट स्थानीय तह निर्वाचन वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरू र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा  गृह मन्त्रालयले एक सूचना जारि गरेको  छ ।  





सम्बन्धित समाचार