१२ बैशाख २०७९, सोमबार   282 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) को बाँडफाँडको चैत्र १५ गते विहान ९ बजे क्यापिटलको केन्द्रिय कार्यालय नक्शालमा हुने भएको छ ।

यस सिवाईसी नेपाल लघुवित्त कम्पनीले वैशाख २ गते देखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ताको ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको शेयर निष्कासन गरेको थियो ।

जस मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्व-साधारणका लागि छुट्याइएको थियो । 





सम्बन्धित समाचार