५ बैशाख २०७९, सोमबार   285 पटक हेरिएको


image

पालिका एक्सप्रेस, कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले साधारण सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कालिन्चोक दर्शन लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ लाख कित्ता आईपीओ निष्कासन गर्न गत २०७८ चैत्र १५ गते नियामक निकाय सेबोनमा निवेदन दिएको छ ।

कम्पनीको साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार