PalikaExpress
५ बैशाख २०७९, सोमबार
243 पटक हेरिएको

पालिका एक्सप्रेस,हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले साधारण सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
हाथवे इन्भेष्टमेन्टनेपाल लिमिटेडले २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न चैत्र २५ गते नियामक निकाय सेबोनमा निवेदन दिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।