४ बैशाख २०७९, आईतवार   236 पटक हेरिएको


image

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारवि,रुद्ध सर्वोच्च अदालत गएका छन् । गएको चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नर पदबाट निलम्बित छन् ।

आफूमाथिको छानबिन समिति गठन गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च गएका हुन् । अधिकारीको रिट निवेदन तयार गरेर उनका वकिल सर्वोच्च गएका छन् । सर्वोच्च स्रोतका अनुसार अधिकारीका तर्फबाट दायर रिट आज दर्ता हुँदैन । भोलि रिट दर्ता भएपछि प्रक्रियाअनुरुप पेसी तोकिनेछ ।





सम्बन्धित समाचार