२८ चैत्र २०७८, सोमबार   425 पटक हेरिएको


image

श्री सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त रहेका भिभिन्न पदहरुको लागि खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ति सम्बन्धि सुचना निकालेको छ। गोरखापत्रमा आज प्रकासित सूचना अनुसार योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट आजको मितिबाट १५ (पन्ध्र) दिन भित्र कार्यालय समयमा श्री सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्यालयहरुमा दरखास्त फाराम भर्न आह्वान गरेको छ।

दरखास्त फाराम पाईने र बुझाउने स्थान: सि.नं.७ मा उल्लेखित श्री सैनिक आवासीय महाविद्यालय धरानको प्रिन्सिपल तथा सि.नं. १, २, ३, ४, ५, १३, १४, १५, १६, १७ र १८ मा उल्लेखित पदहरुको लागी श्री सैनिक कल्याणकारी महानिर्देशनालय, भद्रकाली काठमाण्डौ । सि.नं. ६, १० र १२ मा उल्लेखित पदहरुको लागी श्री सैनिक आवासीय महाविद्यालय, भक्तपुर । सि.नं. ७ (प्रिन्सिपल पद बाहेक), ८, ९ र ११ मा उल्लेखित पदहरुको लागी सम्बन्धित महाविद्यालयहरु । ३. दरखास्त बुझाउने अन्तिम मिति: मिति २०७९/०१/१५ गतेको १६०० बजेभित्र । थप जानकारीको लागि कार्यालय समयमा फोन नं. ०१-४२२५९४३ मा सम्पर्क गर्न सकिने ।

आबस्यक पद अनि फर्म संकलन को लागि तलको तालिका मा हेर्नु होला

Vacancy





सम्बन्धित समाचार