२२ चैत्र २०७८, मंगलवार   268 पटक हेरिएको


image

पालिका एक्सप्रेस, युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले एफपिओ निष्कासन गर्ने भएको छ ।यस लघु वित्त कम्पनीले रुपैया १०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ताको ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपिओ जारी गर्न भएको हो ।

लघु वित्त कम्पनीले शेयर निष्कासन तथा जारि गर्न अनुमति माग्दै चैत्र १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

लघुवित्त संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।





सम्बन्धित समाचार