१४ चैत्र २०७८, सोमबार   177 पटक हेरिएको


image

पालिका एक्सप्रेस, अपी पावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन प्रयोजनका लागि शेयरमूल्य समायोजन गरि समायोजित मुल्य निर्धारण गरेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य समायोजन गर्दै चैत्र १३ गते अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४६६.९० रुपैयाँको आधारमा समायोजित मुल्य ३६३.२७ रुपैयाँ कायम गरेको हो।

कम्पनीले हकप्रद निष्कासनका लागि चैत १४ गते बुक क्लोज गरेको छ। यसकारण चैत १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आबेदन दिन योग्य रहने छन । 





सम्बन्धित समाचार