PalikaExpress
११ चैत्र २०७८, शुक्रबार
200 पटक हेरिएको

पालिका एक्सप्रेस,नेपाल स्टक एक्सचेञ्जमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर पछीको सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार संस्थाको ७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३००० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले चैत्र १० गते बिहीबारको अन्तिम कारोबार मूल्य ५,१०० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।