PalikaExpress
१० चैत्र २०७८, बिहीबार
382 पटक हेरिएको

पालिका एक्सप्रेस,धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्त कम्पनीले शेयर जारि गर्न अनुमतिको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ लाख ३१ हजार कित्ताको ३ करोड ३१ लाख रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्न फागुन २३ गते सेबोनमा निवेदन दिएको छ ।

लघुवित्त कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।