PalikaExpress
९ चैत्र २०७८, बुधबार
489 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:०.७ प्रतिशत अनुपातमा १०० रूपैयाँ अंकित दरमा ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता शेयरको ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रूपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको सो हकप्रद सेयर जारि गर्ने निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।