८ चैत्र २०७८, मंगलवार   230 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेन्जमा बिभिन्न ४ कम्पनीका बोनस शेयर सूचीकृत भएका छन्। नेप्सेमा नेपाल एसबीआई बैंकका ३.५ प्रतिशत बोनस शेयर बापतको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता सुचिकृत भएको छ ।  

पोखरा फाइनान्सका ८.०७५ प्रतिशत बोनस शेयर बापतको ७ लाख ७७ हजार ७४०.२३ कित्ता   सुचिकृत भएको छ ।  

त्यसै गरी ,प्राइम लाइफ इन्स्योरेन्सका १५ प्रतिशत बोनस शेयर बापतको ३६ लाख २५ हजार ५८५.५४ कित्ता  र वोमी लघुवित्तको २० प्रतिशत बोनस शेयर बापतको ८ लाख २३ हजार ८८८.८० कित्ता सेयर सुचिकृत भएको छ ।  





सम्बन्धित समाचार