PalikaExpress
७ चैत्र २०७८, सोमबार
332 पटक हेरिएको

पालिका एक्सप्रेस,नेपाल स्टक एक्सचेञ्जमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर पछी शेयरमूल्य समायोजन भएको छ ।
स्टकका अनुसार कम्पनीको १४ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १,०८५ .०९ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले आइतबार चैत्र ६ गते को अन्तिम कारोबार मूल्य १,२३७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।