६ चैत्र २०७८, आईतवार   181 पटक हेरिएको


image

पालिका एक्सप्रेस, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आइतबार बिहान ११ बजे देखि काठमाडौँमा हुँदैछ ।

सभाले इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ ।

लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका बिभिन्न वित्तिय विवरणहरू उपर छलफल गरी पारित गरिनेछ ।

सोहि सभामा आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताब उपर छलफल गरी पारित गरिने छ  ।





सम्बन्धित समाचार