PalikaExpress
१ चैत्र २०७८, मंगलवार
234 पटक हेरिएको

पालिका एक्सप्रेस,नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत्र ११ गते काठमाडौँमा दिउसो १ बजे देखि सुरू हुने जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई बोनस सेयर १८.५२५ प्रतिशत र नगद लाभांश ०.९७५ प्रतिशत गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने र बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० (१०:५) प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।
यस हाईड्रोपावर कम्पनीले सुनकोशी हाईड्रो पावर कम्पनीलाई प्राप्त /ग्रहण गर्ने बिशेष प्रस्ताब सहित सभाको आहवान गरेको छ ।