३० फाल्गुन २०७८, सोमबार   164 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर बाँडफाँट भएको छ । बैंकले पुस ७ गतेदेखि माघ १२ गतेसम्म १:१ कित्ता अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर फागुन २६ गते बाँडफाँट गरेको हो ।

उक्त सेयर रितपूर्वक आवेदन दिने २ हजार ४ सय ३० जना सेयरधनीहरुलाई ११ लाख ६६ हजार ६८९ कित्ता बाँडफाँट गरिएको छ ।

यस बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लि .रहेको छ।





सम्बन्धित समाचार