२९ फाल्गुन २०७८, आईतवार   258 पटक हेरिएको


image

पालिका एक्सप्रेस,साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको फागुन २९ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

जसमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ०.५ प्रतिशत (कर प्रयोजनका लागि) कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।सो प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्। 





सम्बन्धित समाचार