PalikaExpress
२८ फाल्गुन २०७८, शनिबार
309 पटक हेरिएको

पालिका एक्सप्रेस,नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत फागुन ११ गते देखि फागुन १५ गते सम्म सर्व-साधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को नेप्सेले पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २६०.८४ रूपैयाँ देखि अधिकतम ७८२ .५२ रुपैयाँ सम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । यसैका आधारमा न्युनतम २६० .८४ रूपैयाँ देखि अधिकतम ७८२ .५२ रुपैयाँ सम्म ओपनिङ रेञ्ज हुने सम्भावना रहेको छ ।