२८ फाल्गुन २०७८, शनिबार   309 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत  फागुन ११ गते देखि फागुन १५ गते  सम्म सर्व-साधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को नेप्सेले पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २६०.८४ रूपैयाँ देखि अधिकतम ७८२ .५२ रुपैयाँ सम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । यसैका आधारमा न्युनतम २६० .८४ रूपैयाँ देखि अधिकतम ७८२ .५२ रुपैयाँ सम्म ओपनिङ रेञ्ज हुने सम्भावना रहेको छ । 





सम्बन्धित समाचार