PalikaExpress
२७ फाल्गुन २०७८, शुक्रबार
269 पटक हेरिएको

पालिका एक्सप्रेस, मेगा क्यापिटल लिमिटेडले म्युचुअल फण्ड संचालन गर्ने भएको छ । यस क्यापिटलले “मेगा म्युचुअल फण्ड – २” नामक म्युचुअल फण्ड निष्कासन गर्न गत फागुन ११ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाईको १ अर्ब रुपैया बराबरको म्युचुअल फण्ड निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेको हो।
यस फण्डको योजना व्यवस्थापक मेगा क्यापिटल लिमिटेड रहेको छ ।