PalikaExpress
२५ फाल्गुन २०७८, बुधबार
288 पटक हेरिएको

पालिका एक्सप्रेस,दिन दिनै जसो नयाँ नयाँ लगानीकर्ताको शेयर बजारमा आकर्षण बढे सँगै डिम्याट खाता खोल्नेको संख्या पनि बृद्धि हुदै गएको छ ।

बिभिन्न कम्पनीहरुले आइपिओ जारी गर्ने क्रम बढे सँगै डिम्याट खाता खोल्नेको संख्यामा पनि उल्लेखय रुपमा बृद्धि भएको देखिएको छ ।
सिडिएससिका अनुसार फागुन २५ गते सम्ममा डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ भने मेरो शेयर प्रयोगकर्ता ४१ लाख ३३ हजार भन्दा बढी रहेको छ ।