२४ फाल्गुन २०७८, मंगलवार   262 पटक हेरिएको


image


पालिका एक्सप्रेस ,आज फागुन २४ गते (मार्च ८) मंगलबार अन्तराष्ट्रिय महिला दिवसको दिन सार्वजनिक विदाका कारण सम्पूर्ण सरकारी निकाय, सार्बजनिक संघ संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छ ।

त्यस्तैगरी ,नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द रहने छ र अब  नेप्से बुधबार मात्रै खुल्ने भएको छ ।





सम्बन्धित समाचार