PalikaExpress
२३ फाल्गुन २०७८, सोमबार
464 पटक हेरिएको

पालिका एक्सप्रेस ,भोलि फागुन २४ गते (मार्च ८ )मंगलबार अन्तराष्ट्रिय महिला दिवसको दिन सार्वजनिक विदाका कारण सम्पूर्ण सरकारी निकाय, सार्बजनिक संघ संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छ ।

त्यस्तैगरी ,नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द रहने छ र अब नेप्से बुधबार मात्रै खुल्ने भएको छ ।