२२ फाल्गुन २०७८, आईतवार   225 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर पछीको शेयर मूल्य समायोजन गरेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको बोनस शेयर १९ प्रतिशत पछि नेप्सेले प्रतिकित्ता ८५७ .१४ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १०२० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।





सम्बन्धित समाचार