२० फाल्गुन २०७८, शुक्रबार   328 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल स्टक एक्सचेञ्जमा इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । कम्पनीले शेयर कारोबारका लागि ENLसिम्बोल प्राप्त गरेको छ ।

स्टक एक्सचेञ्जका अनुसार कम्पनीको ५५,५६,००० कित्ता आईपीओ सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता  शेयर न्युनतम १०५.११ रूपैयाँ देखि अधिकतम ३१५.३३ रुपैयाँ सम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।





सम्बन्धित समाचार